Sanaatan Yatra २ कार्तिक २०८३, आइतवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

भारी वर्षाको जोखिमका कारण धादिङ प्रशासनले पृथ्वी राजमार्गमा राति सवारी आवागमनमा लगायो रोक

सनातन न्यूजरुम सनातन न्यूजरुम ८ असोज २०८३, बिहिवार
भारी वर्षाको जोखिमका कारण  धादिङ प्रशासनले पृथ्वी राजमार्गमा राति सवारी आवागमनमा लगायो रोक

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

News Summary

  • धादिङमा भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि प्रशासनले पृथ्वी राजमार्गमा राति सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
  • यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि असोज ८ गते बेलुका ८ बजेदेखि ९ गते बिहान ५ बजेसम्म आवागमन पूर्ण रूपमा बन्द रहनेछ।

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय, धादिङले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको कारण पृथ्वी राजमार्गमा राति सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

२०८३ असोज ८ गते बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ।

मौसममा आएको परिवर्तनका कारण धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर रातिको समयमा आवागमन रोकिएको प्रशासनले जनाएको छ।

लेखकको बारेमा

सनातन न्यूजरुम

सनातन न्यूजरुम

संस्कृति, सम्पदा र सभ्यताको यात्रा

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज  कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्