नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै
सनातन न्यूजरुम
संग्रह गर्न लगइन गर्नुहोस्
यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्काठमाडौँ। नवरात्रीको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राख्नुका साथै शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजाआराधना गर्दैछन्।
परम्पराअनुसार घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्रीको आह्वान गरी पूजाआराधना गरिन्छ।
शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये पहिलो स्वरूप हुन्। देवीकवच र मार्कण्डेय पुराणलगायत धार्मिक ग्रन्थमा गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख छ।
प्रतिक्रियाहरू 0
प्रतिक्रिया दिन लगइन गर्नुहोस्
यस समाचारमा कमेन्ट पोस्ट गर्नको लागि कृपया Google खाता मार्फत लगइन गर्नुहोस्।
Google बाट लगइन गर्नुहोस्
पहिलो कमेन्टकर्ता बन्नुहोस्!