Sanaatan Yatra ३० असोज २०८३, शुक्रवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

वर्षा प्रभावितको उद्धारमा सक्रिय हुन कांग्रेस नेता–कार्यकर्तालाई गगन थापाको आग्रह

सनातन न्यूजरुम सनातन न्यूजरुम ११ असोज २०८३, आइतवार
वर्षा प्रभावितको उद्धारमा सक्रिय हुन कांग्रेस नेता–कार्यकर्तालाई गगन थापाको आग्रह

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

News Summary

  • निरन्तर वर्षाका कारण प्रभावित नागरिकको उद्धार र सहयोगमा सक्रिय हुन काँग्रेस सभापति गगन थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
  • स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै आफ्नो क्षेत्रमा समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन उनले निर्देशन दिएका हुन्।

काठमाडौँ। निरन्तरको वर्षाका कारण प्रभावित नागरिकको उद्धार, सहयोग र समन्वयमा सक्रिय हुन  नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेका बेला सभापति थापाले आफ्नो क्षेत्रको अवस्था बुझेर समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन काँग्रेसको स्थानीय संगठन तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै प्रभावित नागरिकको सहयोगमा परिचालित हुन आग्रह गरेका छन् ।

लेखकको बारेमा

सनातन न्यूजरुम

सनातन न्यूजरुम

संस्कृति, सम्पदा र सभ्यताको यात्रा

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

नवरात्रको चौथो दिन आज  कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्