Sanaatan Yatra २ कार्तिक २०८३, आइतवार

प्रणालीमा लगइन गर्नुहोस्

थप सुविधाहरू प्रयोग गर्न Google खाता मार्फत सजिलै लगइन गर्नुहोस्।

भर्खरै

दोधारा चाँदनी - भीमदत्तनगरलाई जोड्ने झोलुंगे पुल भत्कियोः आवतजावत पूर्ण रूपमा ठप्प

सनातन न्यूजरुम सनातन न्यूजरुम १४ असोज २०८३, बुधवार
दोधारा चाँदनी - भीमदत्तनगरलाई जोड्ने झोलुंगे पुल भत्कियोः आवतजावत पूर्ण रूपमा ठप्प

संग्रह गर्न लगइन गर्नुहोस्

यो समाचारलाई आफ्नो संग्रह सूचीमा राख्न Google खाता मार्फत लगइन गर्नुहोस्।

काठमाडौँ।  एसियाकै दोस्रो लामो मानिने दोधारा-चाँदनी झोलुङ्गे पुलमा बाढीका कारण भत्किएको छ। पुलमा क्षति पुगेपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।

बुधबार बिहान महाकाली नदीमा आएको भीषण बाढीले पुलको मध्यभागमा रहेको एक पिलर ढालेपछि पुलको एक भाग नदीमा बगेको प्रहरीले जनाएको छ। पिलर भत्किएसँगै पुलको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

पुल क्षतिग्रस्त भएपछि त्यस क्षेत्रका बासिन्दालाई आउजाउ गर्न सास्ती भएको छ। हाल स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट पुलको शीघ्र मर्मत-सम्भारका लागि आवश्यक पहल भइरहेको जनाइएको छ।

लेखकको बारेमा

सनातन न्यूजरुम

सनातन न्यूजरुम

संस्कृति, सम्पदा र सभ्यताको यात्रा

प्रतिक्रियाहरू 0

आफ्नो विचार वा प्रतिक्रिया यहाँ लेख्नुहोस् ...
प्रतिक्रिया पोस्ट गर्न लगइन गर्नुपर्छ।

पहिलो कमेन्टकर्ता बन्नुहोस्!

सम्बन्धित खबरहरु

नवरात्रको चौथो दिन आज  कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा, यस्तो छ धार्मिक महत्त्व

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

नवरात्रीको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधिले मत हाल्ने

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको यस्तो छ सूची

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

असोज २३ देखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट

छुटाउनु भयो कि?

सबै हेर्नुहोस्